राजनीति
परराष्ट्रमन्त्री डा.राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । उहाँहरु संयुक्त राष्ट्रसङ्घको...
