अमेरिकाले रुसबाट जफत सम्पत्तिको नाफाबाट युक्रेनलाई दियाे २० अर्ब डलर
काठमाडौं । अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिको कोषको नाफाबाट युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले २० अर्ब डलर विश्व बैंकको कोषमा जम्मा गरिसकेको र विश्व बैंकमार्फत त्यो रकम युक्रेनलाई उपलब्ध गराउने तयारी भएको अमेरिकी...



