sevenstartv.com १७ असार २०८३, बुधवार

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गरेका छन् । पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि  राजदूत नियुक्त गरेका हुन् ।

संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन...