एनपीएल : चितवन राइनोजसँग सुदूरपश्चिम रोएल्स ३३ रनले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजसँग सुदूरपश्चिम रोएल्स पराजित भएको छ । आइतबार भएको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले पराजित गरेको हो । चार खेलमा सुदूरको यो पहिलो हार हो ।
चितवन...



