स्टार अपडेट्स्
युक्रेनको संलग्नताविना युक्रेनबारे वार्ता नहुने बेलायतको अडान, नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा हुने बेलायती रक्षामन्त्री हेलीको भनाई
काठमाडौं । बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ ।
उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका...



