sevenstartv.com २७ मंसिर २०८२, शनिवार

रोल्पामा जिप दुर्घटना : दुई जना घाइते

१ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घोराहीबाट परिवर्तन गाउँपालिका-२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो । घाइतेहरूलाई जिल्ला अस्पताल, लिबाङतर्फ लगिएको छ । 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्