स्टार अपडेट्स्
'एक्टिङ स्टार’को प्रि-जज अडिसन सम्पन्न, उत्साहपूर्ण सहभागिता
काठमाडौं । एक्टिङ रियालिटी शो, एक्टिङ स्टारु को प्रि-जज अडिसन सम्पन्न भएको छ ।
एक्टिङ स्टारु मा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसन मार्फत भिडियो पठाएका थिए । तिमध्येबाट २२२ जनालाई प्रि-जज अडिसनको लागि छानिएको थियो । स...



