sevenstartv.com ७ पुष २०८२, सोमवार

जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

३० माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।  
 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्