स्टार अपडेट्स्
परराष्ट्रमन्त्री देउवा र कतारका विदेशराज्यमन्त्रीबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कतारका विदेशराज्यमन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आइतबार ओमनको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गरेका छन् ।
आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका...



