sevenstartv.com २७ मंसिर २०८२, शनिवार

बागलुङमा टिपर दुर्घटना : एक जनाको मृत्यु

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु गएको छ ।

गुल्मीको इस्मा गाउँपालिका-३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको हो । शनिबार साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको ग१क ६१८९ नम्बरको टिपर निसीखोला गाउँपालिका(६ लामिडाँडामा दुर्घटना भएको हो ।

टिपर सडकबाट करिब २०० मिटर तल खसेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्