sevenstartv.com ७ पुष २०८२, सोमवार

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै चिसो बढेको छ । 

यो वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फष्टाउन नसकेको स्थानीय बताउँछन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्