sevenstartv.com ७ पुष २०८२, सोमवार

दामोदरद्वारा घाइते अर्थमन्त्री र मेयरको स्वास्थ्य लाभको कामना

४ फागुन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य दामोदर पौडेलले बैरागीले पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरेका छन् । 

शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।  

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले मानवीय कमजोरी  या प्राविधिक कमजोरी जे कारणले दुर्घटना भएपनि उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्