स्टार अपडेट्स्
प्रतिपक्षी दलहरूले सरकारलाई सराप्नेबाहेक केही काम गर्न सकेका छैन् : अमृतादेवी अग्रहरी
काठमाडौं । नेकपा एमालेकी सांसद् अमृतादेवी अग्रहरीले प्रतिपक्षी दलहरूले सडकदेखि सदनसम्म सरकारलाई सराप्नेबाहेक केही काम गर्न नसकेको बताएकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमामा उनले अनावश्यक हल्ला गरेर केही नहुने बताएकी हुन् ।&nbs...



