sevenstartv.com ७ पुष २०८२, सोमवार

काठमाडौंको कमलपोखरीमा रहेको शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

२९ माघ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडाैं । काठमाडौंको कमलपोखरीमा रहेको शानदार मस्म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको मृत्यु भएको हो । 

प्रहरीका अनुसार घाइतेको सोमबार मृत्यु भएको हो । गत बिहीबार मस्म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्