sevenstartv.com ७ पुष २०८२, सोमवार

कुमारी बैंक र अप्टिक आइजबीच छुट सम्झौता

२८ माघ २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाबहिलबीच छुट प्रदान गर्ने सम्झौता भएको छ ।  

कुमारी बैंक र अप्टिक आइज चाबहिलबीच बैंकका ग्राहकलाई अप्टिक आइजबाट दिइने सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

यस सम्झौता बमोजिम फ्रेम र सनग्लासहरुमा १५ प्रतिशत, आँखा जाँचको ओपीडी टिकटमा १० प्रतिशत, ब्रान्डेड फ्रेममा प्रतिशत, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्शन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५ प्रतिशत छुट र चस्माको सामान्य मर्मत तथा परामर्श निशुल्क गरिने छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्