sevenstartv.com ७ पुष २०८२, सोमवार

जुम्लामा लगातार दोस्रो भूकम्प

३० माघ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । जुम्लामा बुधबार लगातार दोस्रोपटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ३८ मिनेटमा दोस्रो भूकम्प गएको हो ।

पातमारा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडकाे भूकम्प गएको हाे 

आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा जुम्ला नै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । उर्थु चौतारा केन्द्रबिन्दु भएर  ३.८ म्याग्निच्युड भूकम्प गएको थियो ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्