स्टार अपडेट्स्
अन्तरिक्ष यात्री सुनिता र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएर पृथ्वीमा फर्किए
काठमाडौं । अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि अन्ततः पृथ्वीमा फर्किएका छन्।
नेपाली समयअनुसार बिहान ३ बजेर ४३ मिनेटमा चार अन्तरिक्ष यात्रीलाई लिएर आएको क...



