राजनीति
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा साँझ ६ ३० बजे बस्ने तय भएको छ । बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छल...
