राजनीति
अर्थ समितिको बैठक आज बस्दै
काठमाडौं । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आइतबार बस्ने भएको छ ।
सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने सो बैठकमा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल हुने सङ्घीय सं...
