राजनीति
राजदूतको सुनुवाइ आज पनि हुने
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतको सुनुवाइ आज पनि जारी राख्ने भएको छ ।
समितिको आजको बैठकमा इजरायल, मलेसिया, पाकिस्तान र पोर्चुगलका लागि प्रस्तावित राजदूतहरुलाई सुनुवाइका लागि बोलाइएको छ । इजरायलका लागि ध...
