सेयर बजार १९ अंकले बढेर २७ सय विन्दु नजिकै, ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
काठमाडौं । सताको पहिलो दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।
आइतबार म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेकोमा फाइनान्स स...



