sevenstartv.com १८ असार २०८३, बिहिवार

दस वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने उर्जामन्त्री खड्काको दाबी

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले दस वर्षमा थप २५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित काम गरिरहेको दाबी गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैकमा सांसदहरुले सोधेका प्रश्नको ज...