प्रजातन्त्र दिवस जनताको दिवस हो : प्रथम राष्ट्रपति डा.रामवरण यादव
काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले अहिले नेपाली जनताले उपभोग गरिरहेका सबै अधिकार प्राप्तिको जग २००७ सालको क्रान्तिको देन भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा उनले नेपालको राजनीतिक इति...



