घरमै मृत भेटिएका प्युठानमा दम्पतीको हत्या, अनुसन्धान हुँदै
काठमाडौं । प्युठानको माण्डवी गाउँपालिका-२ रातापानीमा मृत भेटिएका दम्पत्तीको हत्या भएको खुलेको छ ।
प्युठान प्रहरीले परियार दम्पतीमाथि घन प्रहार गरेर हत्या भएको जानकारी दिएको छ । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत ला...



