sevenstartv.com १८ असार २०८३, बिहिवार

युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गर्नुभएको छ । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गर्नुभएको हो । अह...