sevenstartv.com ७ पुष २०८२, सोमवार

लमजुङमा भूकम्पको धक्का

१२ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौैं । लमजुङमा भूकम्पको गएको छ ।

आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

 सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्