जसपा नेपालको केन्द्रीय समिति बैठक आह्वान
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक फागुन १८ देखि २० गतेसम्म ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने भएको हो ।
बैठकमा भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको &lsq...



