घट्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर १ लाख ७० हजार ५ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादिँको मूल्य ३९ रुपैयाँले घटेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

.gif)