sevenstartv.com १८ असार २०८३, बिहिवार

कांग्रेसको दुई दिने प्रशिक्षणः कांग्रेस सभापति, पदाधिकारीसहित अधिकांश केन्द्रीय सदस्यहरू रुपन्देहीमा

रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू आज रुपन्देहीमा आउने भएका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आज र भोलि भैरहवामा हुने प्रशिक्षणमा देउवासहितका नेताहरू आ...