प्रथम महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
काठमाडौं । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ । महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको हो ।
श्रेष्ठको शुक्रबार अपराह्न ४ बजेप...



