देश बनाउन सबैले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताएका छन् ।
मंगलबार टे«ड युनियन आन्दोलनको ७८औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले...



