sevenstartv.com १८ असार २०८३, बिहिवार

स्वास्थ्य सचिव नियुक्तिमा सांसद् कार्कीले मागिन् प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा. तोसिमा कार्कीले सिनियर अतिरिक्त सचिव भएर पनि स्वास्थ्य मन्त्रालयको सचिव नबनाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग जवाफ मागेकी छन्...