sevenstartv.com १८ असार २०८३, बिहिवार

राजतन्त्रको पक्षमा कुनै माहोल नभएको कांग्रेस सभापति देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको दाबी गरेका छन् । 

कैलालीको धनगढीमा पत्रकारसँग कुरा गर्दै देउवाले राजतन्त्रको पक्षमा आइतबार राजधानी काठमाडौंमा राजावादीले हल्ला मात्रै ग...