sevenstartv.com १६ असार २०८३, मङ्गलवार

रवि लामिछाने पुगे उच्च अदालत

२६ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि  लामिछाने उच्च अदालत  पुगेका छन् ।

सुप्रिम सहकारी ठगी मुद्दाको आरोप खेपिरहेको सभापति लामिछाने सोमबार उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका हुन् । 

लामिछानेसँग रुपन्देही  जिल्ला अदालतले १ करोड धरौटी माग गरेको थियो । जिल्ला अदालतले गरेको आदेश  बदर गरी पाउ भन्दै लामिछानेले निवेदन दिन लागेको  जनाइएको छ ।