तीन करोडभन्दा साना आयोजना प्रस्ताव नगर्न अर्थमन्त्री पौडेलको आग्रह
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷०८३ को बजेटका लागि तीन करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन् ।
आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्मा...



