sevenstartv.com १८ असार २०८३, बिहिवार

नागार्जुनबाट लागुऔषध सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-३ स्थित सिंगल ट्रिबाट लागुऔषध सहित एक जना पक्राउ परेका छन् । सिन्धुलीको गोलञ्जोर गाउँपालिका-५ घर भएर नागार्जुन बस्ने २६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका हुन् । 

आरोपीको साथब...