sevenstartv.com २७ मंसिर २०८२, शनिवार

इभी बसमा आगलागी

२२ फागुन २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको हो । प्रदेश-३-०५-००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।

आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्