करेन्ट लागेर टिपरका सहचालकको मृत्यु
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानीमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ ।
मूलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा बा प्र ०३-००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको अखम्बाको ता...



