प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सातै प्रदेशका सभामुख
काठमाडौं । सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् ।
सरकार र संसदको कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर पुगेका हुन् ।








