sevenstartv.com ११ कार्तिक २०८३, बुधवार

राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागे : सांसद् लामा

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । राप्रपा सांसद् विना लामाले राजसंस्थाको धक्काले मन्त्रीहरू संसदबाट भागेका हुन् ? भनेर प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा सांसद् लामाले यस्तो भन्दै प्रश्न गरेकी हुन् । 

उनले भनिन्, ‘राजसंस्था पक्षधरको एक धक्काले हो कि मन्त्रीहरू गायब भएको रु तर आउनु भयो उहाँहरूलाई स्वागत छ तर जिम्मेवार बन्न सुझाव दिन चाहन्छु ।’

सांसद लामाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समानीकरण अनुदान वितरणको मापदण्ड आधार र यथार्थ नबनाई पक्षधरताको आधारमा बाँडफाँड गरेको बुझिएको भन्दै आयोगको स्वीकृति विना युएसएआडीको रकम दुरुपयोग भएको भन्दै त्यसको छानबिन गर्न माग गरिन् ।

 

यो पनि पढ्नुहोस्