sevenstartv.com २७ मंसिर २०८२, शनिवार

मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

२८ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बागमती मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका-४ जुरेलीबजार नजिक बुधबार बिहान अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

हात्तीसुडेबाट ठूलोदमारतर्फ गइरहेको बा४०प ५३०६ नम्बरको मोटरसाइकल  दुर्घटना हुँदा चालक ३३ वर्षीय रूपक दियालीको मृत्यु भएको हो । 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्