पेस्तोल सहित एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-२ स्थित भाडगाउँबाट पेस्तोल सहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपािलका-२० घर भएका सुदन जोशी पक्राउ रेका हुन् ।
प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो । आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड बरामद गरिएको छ ।
आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ ।

.gif)