sevenstartv.com ७ पुष २०८२, सोमवार

पोखरामा झडप, प्रदर्शनकारी र नगर प्रहरी घाइते

२३ फागुन २०८१, शुक्रवार स्टार संवाददाता

काठमाडौं । मानव सेवा फाउन्डेसनले कोटीहोमका लागि पोखराको लेकसाइडमा भूमिपुजन गर्न थालेपछि भएको विवादका क्रममा दुई पक्षीय झडप भएको छ ।

 महानगरले अनुमति बेजर भूमि पुजन गर्न नदिएसँगै भएको विवादमा शुक्राबर बिहान झडप भएको हो । पोखरा महानगरको अनुमति बेगर सुरु भएको भूमिपुजन रोक्न कोटीहोम क्षेत्र बाहिर प्रहरी परिचालन गरेको  थियो ।

सोही क्रममा भएको विवादमा दुबै पक्षका केही घाइते भएका छन् ।  फाउन्डेसनले बाराहीघाटमा कोटीहोम आयोजना गर्न लागेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्