थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक अवरुद्ध
काठमाडौं । काठमाडौंको थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ जाने सडकमा मेलम्ची खानेपानीको पाइपलाइन फुट्दा सडक क्षतिग्रस्त भएको छ ।
सडकमा जमेको पानी बाहिर निकालिए पनि सडक क्षतिग्रस्त भएपछि सवारी आवागमन रोकिएको छ । काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले पानी बन्द गरेपछि त्यहाँ अहिले सफाइको काम भइरहेको छ ।

.gif)