सुन चाँदीकाे मूल्य : कतिमा भइरहेकाे छ काराेबार ?
काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ७० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ३ सय रुपैयाँले बढेर १ लाख ७० हजार ३ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आइतबार चादिँको मूल्य २० रुपैयाँले घटेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ ।

.gif)