sevenstartv.com ७ पुष २०८२, सोमवार

कञ्चनपुरमा जङ्गली हात्ती मृत फेला

७ फागुन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरको लालझाडीमा जङ्गली हात्ती मृत फेला परेको छ । केही महिनादेखि आतंक मच्चाउँदै आएको क्षेत्रमा बुधबार बिहान हात्ती मृत फेला परेको हो ।

लालझाडी गाउँपालिका-४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्