सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा १ लाख ७० हजार ५ सय रुपैयाँ
काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन १ अजार १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै बुधबार चादिँको मूल्य १५ रुपैयाँले बढेर १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

.gif)