sevenstartv.com ७ पुष २०८२, सोमवार

लागुऔषध, हुण्डी रकम तथा गाँजा कारोबारमा संलग्न ५ जना पक्राउ

५ फागुन २०८१, सोमवार स्टार संवाददाता

काठमाडौं । लागुऔषध, हुण्डी रकम तथा गाँजा कारोबारमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाममा सञ्चालनमा रहेको न्यू अनुस्का ट्रेडर्स मनि ट्रान्सफरबाट ४७ लाख ८४ हजार शंकास्पद रकम सहित धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम-८ का जेनिसकुमार साह रहेका छन् ।

त्यस्तै स्रोत नखुलेको रकमसहित एक जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । चेकजाँचको क्रममा १० लाख रुपैयाँ हुण्डी रकमसहित भारत, बिहारका जामुन नायकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्