sevenstartv.com ७ पुष २०८२, सोमवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

६ फागुन २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको भएको छापावाला सुन आज ७ सय रुपैयाँले बढेर १ लाख ६९ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यस्तै मंगलबार चादिँको मूल्य स्थिर रहेर १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्