sevenstartv.com १८ असार २०८३, बिहिवार

रोल्पामा जिप दुर्घटना : दुई जना घाइते

काठमाडौं । रोल्पाको माडी गाउँपालिका-५ मा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

घोराहीबाट परिवर्तन गाउँपालिका-२ राङ्सीतर्फ जाँदै गरेको भे १ ज १०११ नम्बरको जिप दुर्घटनामा परेको हो । घाइतेहरूलाई जिल्ला अस्पताल, लिबाङतर्फ लगिएको छ ।...